2024-04-19

Close

रौतहट । स्मार्ट सिटीको रुपमा विकास भैरहेको रौतहटको मौलापुरमा ऐतिहासिक संरचनाको रुपमा निर्मित बसपार्क उद्घाटन भएको छ ।

मंगलबार पूर्वमन्त्री एवं नेकपा एमालेको स्थायी समिति सदस्य प्रभु साहले सो अत्याधुनिक बसपार्कको उद्घाटन भएको छ । बसपार्कको शिलान्यास पनि पूर्वमन्त्री साहले नै गरेका थिए ।

अत्याधुनिक बसपार्कले स्थानीय क्षेत्र र लामो दुरीको चल्ने सवारी साधनको पार्किङ तथा यात्रुका लागि सहजता प्रदान गर्ने पूर्वमन्त्री साहले धारणा व्यक्त गरेका छन् ।

साढे चार विघा क्षेत्रफलमा अत्याधुनिक डिजाइनमा बनाइएको बसपार्क मधेश प्रदेशकै सबैभन्दा व्यवस्थित एवम् एक नमुना बसपार्कको रुपमा रहेको छ ।

नवनिर्मित बसपार्क मौलापुरको मात्र नभई सिंगो रौतहट जिल्लाको विकासमा एउटा कोशेढुंगाको रुपमा सावित हुने विश्वास पूर्वमन्त्री साहको भनाइ छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds