2024-04-25

Close

सिरहा । सशस्त्र प्रहरी बल माडर खैरटोका र सिमा सुरक्षा बल भारत अरहा बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको सानदार जित हासिल गरेका छन । नेपाल भारत सिमा माडरको २ नं.ढाठ दशगाजामा भएको दुई देश विचको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा ३ र २ सेटमा जितेका थिए । उक्त मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल खैरटोका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमान्डमा १५ जना र सिमा सुरक्षा बल भारत अरहा एसएसबी निरीक्षक कुलदिप सिंहको कमाण्डमा २० जना मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सहभागि रहेको थियो । मैत्रीपुर्ण भलिबल प्रतियोगिताले दुई देशका प्रशासन विचको सम्बन्ध अझै प्रगाढ हुनुको साथै खेल प्रतिको रुचि झन बढने र प्रहरीमा हौसला बढने सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले बताए । साथै यस्ता दुई देशबिच समय समयमा मैत्रीपुर्ण प्रतियोगिता खेल भईरहदा दुबै देश विचको सम्वन्ध झन नजिक हुने भन्दै मैत्रीपुर्ण भलिबल प्रतियोगिता गराउन पहल गरेका सशस्त्र प्रहरी बल माडर खैरटोका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीलाई प्रहरी उपरिक्षक रमेश थापाले धन्यवाद दिएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds