दिपेश कुमार शाह, रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित मधेश शहिद स्मृति प्रतिष्ठान भवनमा राष्ट्रिय युवा संघ नेपालको नगर अधिबेशनमा कटहरिया नगरपालिकामा अत्याचार गरिरहेको मेयर अजय प्रकश जैसवालले झुठो आश्वासन दिने एक घर एक रोजगार दिन्छु तर के भो चुनावको बेलामा धेरै नैइ झुठो आश्वासन दिए अहिले सम्मकेहि भएको छ । पूर्व मन्त्री प्रभु साहको टोलि मिलेर कटहरिया देखी भन्सार गेट सम्मको कालोपात्र रोड बिकासको क्रममा नेपाली कांग्रेसको नेताहरुले धेरै नै मुदा दिएको थिए । सांसद कुन्दन कुशवाहाले जनताको लागी जान दिन्छु तर वादा पूरा गर्छु सांसद कुन्दन कुशवाहाले बताए । देशको पुर्बधार युवाहरू १८ बर्षमा धूम्रपान र लागू औषधी सेवन गरिरहेको बाट युवाहरू बिग्रिरहेको छ । सो नगरपालिकामा रक्सी कम्पनी मेयर जयप्रकाश जैसवालको हुन । सो कम्पनीको रक्सी युवाहरु लाई खुयाएर युवाहरूलाई बिगाडि रहेको छ्न युवा नेता नरेश शाहले बताए । यस्तो झुठ बोल्ने बेक्तीहरुको लागि राष्ट्रिय युवा संघ नेपाल तयार छ्न ।
This will close in 20 seconds