2024-04-19

Close

जनकपुरधाम । नेपाल ईन्जिनियर्स एसोसिएसनका सदस्य मधेश प्रदेश जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ तुलसिवाही निवासी ई. कृष्ण कुमार महतो २०७९ साउन ३१ गते दुईतला माथीबाट खसेर गम्भिर चोटपटकका कारण नर्भिक अस्पताल थापाथली काठमाडौँमा उपचाररत रहेको व्यहोरा सम्पूर्णमा अनुरोध गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसन प्रादेशिक केन्द्र, मधेश प्रदेश जनकपुरधामले विज्ञप्ति निकालेको छ ।

उनको उपचारमा हालसम्म करिब चालिस लाख रुपैया खर्च भइसकेको तथा थप धनराशीको आवश्यकता भएकोले आर्थिक सहायोगको अभियान स्वरुप नेपाल ईन्जिनियर्स एसोसिएसन प्रादेशिक केन्द्र मधेश प्रदेशले सम्पूर्ण ईन्जिनियर/आर्किटेक्ट लगायत सम्पूर्णमा सक्दो आर्थिक सहयोग गरिदिनका लागि हार्दिक अपिल गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds