2024-04-20

Close

जनकपुरधाम । धनुषामा विंङ्गर र मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ, भने मोसामै सवार दोश्रो युवकको अवस्था गम्भीर रहेको छ।

धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डमा विंङ्गर र मोटरसाइकल एकापसमा जुध्दा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने मोसामै सवार दोश्रो युवकको अवस्था गम्भीर रहेको छ।

ना.५ज.८४४० नम्बरको विंङ्गरले ज.११ प.५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो।

बिरेन्द्रबजार सडकखण्डको सवैला नगरपालिका १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा दुर्घटना भएको हो।

बुधबार सांझ लगभग ७ बजे उक्त दुर्घटना भएको हो भने दुर्घटनामा ज्यान गुमाएका र गम्भीर अवस्थामा रहेको ब्यक्तिको ब्यहोरा अहिले खुल्न नसकेको खरिहानी चौकीले जनाएको छ ।

घटनामा परेको दुबैलाइ प्रादेशिक अस्पताल जनकपुर पठाइएको खरिहानी चौकीले बताउनुभएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds