नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।

बिज्ञापन

हेर्नुहोस् सूची: