2024-11-10

Close

बिपिन यादव
जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय सबैलामा ११ महिनाको कार्यकाल सम्पन्न गरी ईन्सपेक्टर रामकृष्ण देवकोटा विदा भएका छन् ।

करिब ११ महिना र्ईलाका प्रहरी कार्यालय सबैलामा रहँदा ईन्सपेक्टर देवकोटाले दर्जनौं फरार अभियुक्तलाई पक्राउ गर्न सफल भए भने सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे ।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका ईन्सपेक्टर देवकोटाले आफ्नो कार्यकालमा विवादरहित बनाए । देवकोटा आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् ।

उनलेे आफ्नो कमान्डमा २० लाख बराबर स्रोत नखुलेको नगद सहित मानिस पक्राउ गरि सम्पत्ति शुद्धिकरण विभाग पठाए । घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गरि नष्ट गरे । कमला खोलामा भईरहेको अवैध उत्खनन तथा दोहन रोक्न भूमिका गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रम सबैला नगरपालिका १३ वटा वार्ड र गणेशमान चारनाथ नगरपालिका ९, १०, ११ र शहिदनगर नगरपालिका १ वार्डमा सञ्चालन गरे । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरी पोष्ट स्थापना गरि व्यापक चेकजाँच, दैनिक गस्ती Patrolling, अपराध नियन्त्रण गर्न फरार भएका अपराधका घटनामा समलगन हरूलाई पक्राउ गरि अदालतमा उपस्थित गराएर शान्ति सुरुमा चुस्तदुरुस्त बनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर