2024-05-18

Close

वीरगंज १ भदौपर्सा प्रहरीले ठुलो मात्रामा अवैध लागू औषध ईन्जेक्सन सहित एकजनालाई पक्राउ गरेको छ।प्रहरीले प्रतिबन्धित लागूऔषध ईन्जेक्सन सहित जितपुरका प्रदीप बोहरा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट  वीरगंजको ईदगाह चौक स्थित खटिएको प्रहरी टोलीले संकास्पदरुपमा पैदल हिडेरहेको क्षेत्रीलाई रोकी हातमा लिएको झोला चेकजाँच गर्दा सेतो टेपले बेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागूऔषध नुर्फिन १४७ एम्पुल,फेनारगन १४७ ऐम्पुल, डाईजेल्याब १४७ एम्पुल गरि जम्मा ४४१ पिस लागूऔषध सहित पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।

प्रतिबन्धित लागूऔषध ईन्जेक्सन सहित पक्राउ परेका क्षेत्रीलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।त्यसैगरि पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट सहित ३ जना नाबालिकहरुलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगंजको  ब्रहम चौकमा खटिएको प्रहरी टोलीले संकास्पद रुपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तिनजना नाबालिकहरुलाई खानतलाश गर्दे हातमा बोकेको झोला भित्र प्रतिबन्धित लागूऔषध नाईट्रोभेट ट्याब्लेट १४ पतामा ३४७ पता सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताए।पक्राउ परेका ३ जना नाबालिकहरु माथि लागूऔषध कसूरमा मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds