2024-05-18

Close

वीरगंज २१आईतबार

पर्साको वीरगंज वडा नम्बर १ छपकैया असोज १९ गते आफ्ने घरमा मृत भेटिएका ४० बर्षिय पुनम देबीको हत्यामा संलग्न रहेको एक युवकलाई पक्राउ गरि सार्वजनिक गरेको हो।पर्सा प्रहरीलाई महिलाको टाऊको गहिरो चोट लागि हत्या भएको सूचना प्राप्त आउन साथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले छपकैयाका पुनम सराफको हत्यामा संलग्नमा उनको छिमेकी ईमरान मियालाई पक्राउ गरेको हो।शाहको अनुसार मियाँ लागूऔषध प्रयोग गर्नेको लागि चोरी गर्ने उदेशयले सराफको घरको झ्यालको मदतले घरको छतमा चढी छतमा रहेको १ फिट लामो फलामको छड् उठाई घर भित्र प्रबेश गर्दा आमने सामने जम्ला भेट हुदा महिला डराएर चिच्याउदा मियाको हातमा रहेको फलामको छडले टाऊकामा प्रहार गरि कोठाको बति बालेर हेर्दा महिलाको आखा खुलेको देखिपछि पटकपटक टाऊकोमा प्रहार गरि हत्या गरेको प्रहरी प्राम्भिक अनुसन्धानले खुलेको बताउनुभयो।पक्राउ परेका मियाँ माथि कर्तव्य ज्यान मुद्दा चलाई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी उपरीक्षक शाहले बताएका छन।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds