2024-05-26

Close

असोज २५ बिहिवार सशस्त्र प्रहरी बल पर्साले बिल बिजक भन्दा बढि बोकेको लत्ताकपडा सहित ट्रक पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले आईसिपीबाट निस्केका ट्रकमा प्रज्ञापन पत्र भन्दा बढि लत्ताकपडा कपडा नियन्त्रणमा लिएको हो।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापाको कमाण्डमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित काठमाडौ तर्फ जाँदै गरेको ना८ ख ३९७८ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ९८ लाख ३७ हजार ३ सय रुपैया बराबरको प्रज्ञापन पत्रमा उल्लेख रहेको लत्ताकपडा सहित ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

ट्रक र लत्ताकपडा  राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds