2024-05-03

Close

बिराटनगर । जनता समाजवादी पार्टी नेपाल मोरङको सुचना संचार एवं प्रचार बिभाग प्रमुख तथा प्रवक्तामा जसपाका युवा नेता राकेश रोशन यादव चयन भएका छन् । यादव लामो समयदेखि बिधार्थी राजनीतिमा सक्रिय अनुहार हुन् । जसपामा युवाहरुको लोकप्रियता बढे संगै उनलाई प्रवक्ताको जिम्मेवारी दिएको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए ।

सुचना संचार एवम प्रचार बिभाग प्रमुख प्रवक्ताको जिम्मेवारी पाएका यादव उर्जाशील युवा, कर्मठ, निष्ठावान र इमान्दार संगै जहिल्यै पनि कहिँ कतै पनि देश र पार्टीका लागि आवाज बुलन्द गरिरहेका हुन्छन् ।

यादवले जिम्मेवारी पाए संगै जसपाका अन्य युवाहरु पनि उत्साहित छन् । जिम्मेवारी पाए संगै यादवले भने :मैले पाएको जिम्मेवारी ईमान्दारी र निष्ठाका साथ निर्वाह गर्ने छु र जसपामा फेरि एक पटक युवाहरुको लहर ल्याउने प्रयत्न गर्ने छु र सबैको साझा पार्टीको रुपमा जसपालाई अगाडी बढाउँ नया नया योजनाहरु ल्याएर काम गर्ने छु ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds