2024-05-03

Close

जनकपुरधाम । धनुषाको ठाढी-झिझाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । शनिबार दिउँसो करिब ३ बजेको समयमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

धनुषाको विदेह नगरपालिका-१ महिनाथपुरस्थित प्रहरी चौकी ठाढी-झिझाबाट प्रहरी असई उपेन्द्र यादवको कमाण्डमा खटिएको गस्ती टोलीले एक जनालाई पक्राउ गरेका हुन् । प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रिलाई संका लागी चेकजाँच गर्दा भारत जिल्ला मधुबनी महिनाथपुर वडा नं.९ बस्ने अन्दाजी २० वर्षीय श्रवण कुमार मण्डललाई पक्राउ गरेको होे ।

प्लास्टिकको झोलामा लुकाई ल्याएको (Nitravat-10) नाइट्रोभेट १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट, (Sammex-Capsules) स्यामेक्स क्यापसुल २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट, (Cough-Syrup) कफ सिरप प्लीज्यान्ट क्याप्सुल १३ पिससहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेको मण्डललाई थप अनुसन्धानको भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार भट्टले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds