2024-05-15

Close

जनकपुरधाम । जनकपुरधामबाट श्रद्धालु बोकेर अयोध्या जाने तरखरमा रहेको रेल सेवा रद्द भएको छ ।

भारत अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरबाट भोली विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने भनिएको रेल सेवा रद्द भएको जनाईएको छ ।

भाडादर समेत तय गरी टिकटहरु समेत काटिसकेको अवस्थामा अन्तिम समयमा अयोध्याबाट सुरक्षा सँयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो ।

रेल सेवा रद्द भएको बारेमा नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झासँग सम्पर्क हुन सकेनन् । उनले मोबाईल अफ गरेर राखेका छन् । दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय भएको थियो ।

भाडादर साधारणको १ हजार, एसी ३ को २ हजार र एस्सी २ को ३ हजार रुपैयाँ तय गरिएको थियो । रेल अयोध्यासम्म जाने भएपछि जनकपुरका यात्रुहरु उत्साहित भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds