2024-05-07

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी छाडेर नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ कमला नगरपालिकाको वडा नम्बर १ मँगराहास्थित आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सयौँ जना नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेको हो ।

समाजवादीका पुराना नेता मानिएका विलासी मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाबाट सयौँ नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेको हो । अनुभवी नेता रामचन्द्र झाको विशेष उपस्थितिमा कार्यकर्ताहरुलाई माला अबिर लगाएर पार्टीमा स्वागत गरिएको हो ।

मधेश प्रदेशका साँसद रत्नेश्वरलाल गोईत, जिल्ला अध्यक्ष रामचन्द्र पण्डित, उपसचिव सोभित महतो लगायतको विशेष उपस्थितिमा माओवादी र अन्य पार्टी त्यागेर समाजवादीमा प्रवेश गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds