2024-06-20

Close

जनकपुरधाम । भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीको सशस्त्र प्रहरी र माइती नेपालले संयुक्त रूपमा उद्धार गरेको छ ।
सशस्त्र प्रहरी रेल्वे सुरक्षा बल धनुषा र माइती नेपाल धनुषाले भङ्गहा-जनकपुर-जयनगर रेल्वेबाट भारत जादै गरेको अवस्थामा जनकपुरधाम रेल्वे स्टेसनबाट उनीहरूको उद्धार गरेका हुन् ।

सिरहाको कर्जन्हा नगरपालिका ४ बन्दीपुरकी १७ वर्षीय अनुकुमारी मुखिया, कर्जन्हा नगरपालिका ३ टिकापुरकी १५ वर्षिय सरस्वती दास र कर्जन्हा नगरपालिका ३ का १८ वर्षका शिवशेखर मुखिया र कर्जन्हा नगरपालिका ३ का संजयकुमार दासलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वाटर, धनुषाका गणपति एसपी दर्शन गिरीले जानकारी दिए ।

उद्धार गरिएका युवक र युवतीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds