2024-04-25

Close

 

विपिन कुमार  यादव ,

जनकपुरधाम । धनुषाको हसँपुर नगरपालिका वडा नं.४ सुगा मौधकरहीमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम ( संसदीय बिकास कोष ) बजेटबाट उहाँकै आफ्नै निर्वाचन क्षेत्रमा नवनिर्मित  सामुदायिक भवन समुदघाटन कार्यक्रम सप्पन्न भएको छ।

बिहिवार एक समारोहका विच समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा संसदीय कोषबाट बनाएको सामुदायिक भवनको समुदघाटन गरेको छ।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम (संसदीय बिकास कोषबाट ) २० लाखको बजेट लागतमा उपभोक्त समितिको मार्फत भवन निर्माण भएका हुन।

 

कार्यक्रममा प्रमुख सचेतक अरगरियाले बौल्दै न “खान्छु न खान दिन्छु ” भन्ने नाराका साथ हामी भ्रष्टाचार मुक्त गर्नको लागी अगाडि बढेको कारणले गर्दा आज हाम्रो संसदीय कोषको सबा २ करोड बजेट फिरिज भएको छ । फिरिज भएको रकम राष्ट्रिय खातामा जम्मा भएका हुन । राष्ट्र बलियो हुन्छ कसैको व्यक्तिगत खल्ती र जेबमा जान दिदैन।

उनले भन्ने हाम्रो समाजमा दुर्गा ,लक्ष्मी र सरस्वतीलाई सबै जनाले पुजा गर्छ तर आफ्नै घरमा रहेको नारीलाई सम्मान गर्दैन जब सम्म नारीलाई सम्मान गर्दैन तब सम्म समाज परिवर्तन हुन सक्दैन ।

 

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष रामउदय यादव,वडा अध्यक्ष किशोरी यादव ,धुर्व नारायण यादव,सशस्त्र प्रहरी बल नेपाल वेस सोनिगामाका प्रमुख निरिक्षक नरेन्द्र सिंह धामी ,ईलाका प्रहरी कार्यलयका प्रहरी सा निरिक्षक सुजित कुमार सिंह,गैर आवासीय मधेशी संघ कतारका सल्लाहकार जगतलाल मण्डल सहितको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds