2024-04-26

Close

विपिन कुमार यादव ,
जनकपुरधाम कार्तिक १६, समाजवादी पार्टी शहिदनगर नगर युवा उपाध्यक्ष निशान्त कुमार मरिकको अगुवाइमा आज बिहान् शहिदनगर नगरपालिका वडा नं.९ स्थित गोठकोयलपुर पुर्णी पोखरीको घाटामा सरसफाइ लाई प्राथमिकता दिदैआजैदेखि प्रत्येक महिनाको पहिलो शनिबार सरसफाइ गर्ने र महान निष्ठावान छठ पर्वको उपलक्ष्यमा सरसफाइ गरेको थिए ।

सरसफाइलाई प्राथमिकताको लागि हामीहरु अब निरन्तरता दिदै अगाडि बढ्ने छौ। समाजवादी पार्टीको प्रत्याशि वडा अध्यक्ष शौखिलाल मुखिया ,पार्टी अध्यक्ष राजकिशोर गोहिवार ,रुपेश कुमार यादव ,ककुल मुखिया ,राम भगत खेरबार ,पशुपति ठाकुर ,अमरनाथ मरिक लगायतका स्थानिय युवा तथा समाजसेविहरुको सहयोगमा पुर्णी पोखरीलाई भव्य सहभागिताकासाथ सरसफाइ गरेको थिए ।

शहिदनगरको गोठकोयलपुरमा स्वक्क्षता अभियानलाई सफल बनाउन समाजसेवी, युवा,बिद्यार्थी,महिला लगायत सम्पुर्ण अभियानिहरु आत्मसात गरि लाग्नुपर्ने भन्ने मात्र सफल हुने कुरा युवा नगर उपाध्यक्ष मरिकले बताए।

यस नगरमा नगरपालिकाले बढी सकृयता देखाउनुपर्छ र हामी लगायत सम्पुर्ण नगरवासिले जिम्मेवारी निर्वाह गरे मात्र स्वक्षता अभियान सफल हुने सल्लाह शौखिलाल मुखियाले दिएका हुन।

छैठलाई लक्क्षित गरि सक्दो गोठकोयलपुरका सबै पोखरिलाई सफाइ गर्ने उदेश्य बोकि आज पहिलो पोखरी सफाई भएको हो भन्ने पार्टी अध्यक्ष राजकिशोर गोहिवारले बताएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds