2024-04-19

Close

जनकपूरधाम । बिहीवार साँझ जनकपुरमा भएको दुर्घटनामा सख्त घाइते भएका जनकपुर १६ का २८ वर्षीय फिरोज भन्ने फिरदोस आलमको ज्यान गएको छ भने बाइक सवार नवीन यादवको काठमाडौँको टिचिङ्ग अस्पतालमा भइरहेको छ । भने कृष्ण यादव सामान्य रहेको धनुषा प्रहरीले जनाएको छ ।

घटना भएपछि तत्काल नै घाइते तीन जनालाई जनकपुरको प्रादेशिक अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव न एयपछि थप उपचारको लागि घाइते आलम र नवीनलाई रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषले जनाएको छ ।

आलमको उपचारको क्रममा आज विहान ४ बजे नै ज्यान गएको र हाल सख्त घाइते नवीनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

विहीवार साँझ जनकपुर २ स्थित उप महानगर पालिका कार्यालय अगाडि तीन जना सवार मोटरले सडकको डिवाइडरमा ठक्कर दिएको थियो । दुर्घटना तीन जना चढेर अत्यधिक गतिमा रहेको बाइक अनियन्त्रित भएको कारण प्रारम्भिक रहेको छ । भानुचोकबाट शिवचोकतर्फ जाँदै गरेको बा.७५ प ६१८७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना परेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds