मधेश प्रदेश नाम फेल गराउने नेताहरुलाई लाज सरम छैन :- डा.भट्टराई

मधेस आन्दोलनबाट स्थापित नाम तथा मधेस आन्दोलनको भावनाअनुरूप स्थापित नाम “मधेस प्रदेश ” प्रदेश नं.२ को संसदबाट केही मतले पास नभए पछि पुन मतदान हुने भएको छ ।

कांग्रेस र नेकपा भन्दा समाजवादी – राजपाको साझा प्रस्तावित नाम मधेस प्रदेशले सबैभन्दा बढी मत ६० पाएको हो ।यदि पुर्व माओवादी र नयाँ शक्तिका नेताहरुले चाहेको भएको पास हुने निश्चित नै थियो । यसै सन्दर्भमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पुर्व माओवादी र नयाँ शक्तिका नेताहरुको नामै तोकेर यस्तो ट्वीट गर्नु भएको छ ।

बिज्ञापन