2024-04-25

Close

जनकपुरधाम, चैत १० । विश्व भरिनै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीहरुमा अपिल गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले आज एक अपील जारी गर्दै विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको आम प्रदेशवासीहरुलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन एक मात्र विकल्प रहेको बताउनु भएको हो ।


उहाँले कोरोना रोकथामका लागी प्रदेश सरकारले यस अघि नै सबै जिल्लालाई ५०÷५० लाख रुपैया उपलब्ध गराइ सकेको भए पनि त्यो मात्र पर्याप्त नरहेको जनाउनु भएको हो ।
उहाँले प्रदेशवासीहरुलाई आ–आफनै घर बाट एक अर्का लाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न अपील समेत गर्नु भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds