2024-05-01

Close

विपिन कुमार यादव,जनकपुरधाम,८ बैशाख । लकडाउनले जनजिवन कष्टकर हुंदै गएको अवस्थामा धनुषाको शहिदनगर नगरपालिका वडा नं ९ विर्ता टोल निवासी ५५ वर्षिय सौखी मुसहरलाई ३० वर्षिय छोरा नथुनी मुसहरले खन्ती प्रहार गरी हत्या गरेको हो ।

धनुषामा छोराले खन्ती प्रहार गरी वुवाको हत्या छोरा पक्राउ परेका छन्।

छोरा नथुनीले बालबच्चाका लागि दुध किन्न वुवा संग पैसा मागेका थिए । तर वुवाले पैसा दिन ईनकार गरेपछी हातमा रहेको खन्ती (फलामको डण्डी) प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको चोराकोयलपुर प्रहरी चौकीले जनाएको छ । खन्ती प्रहारवाट टाउको फुटेको छ ।

घटना लगत्तै प्रहरी पुगे पछि नथुनी फरार भएका थिए । त्यस पछि फरार अभियुक्तलाई राति नै प्रहरीले अनुसंधानको क्रममा राति ३ बजे आफ्नो घरमै सुतेका बेला हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चोराकोयलपुरले जनाएको छ ।
लाशलाई पोस्टमार्टमको लागि अहिले पा्रदेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds