2024-04-25

Close

बद्री प्रसाद यादव ,जनकपुरधाम,साउन १४ : धनुषा निर्वाचन क्षेत्र नं.२ का संघीय सांसद उमाशंकर अरगरियाले आफ्नो क्षेत्रमा १० लाखको लागतमा सोनाइ बाबा किर्तन भवन र वाल निर्माणकार्य औरही गाउँपालिका वडा नं.५ हरुसाहा टोलमा स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत २०७६÷०७७ को योजना अनुसार प्रतिनिधीसभा सांसद उमा शंकर अरगरियाको संसदिय विकास कोषवाट सो कार्य सम्पन्न भएको हो । सांसद अरगरियाले बुधबार एक समोरोहबीच सोनाइ बाबा किर्तन भवनको समुदघाटन गरेका छन् ।


गाउमा किर्तन भवन बनेपछि हरुसाहावासीको मुहारमा हर्ष देखिएको छ । स्थानिय अन्य पार्टीका प्रतिनिधीहरु समेत कार्यको सराहना गर्दै समाजको हितका लागि हुने कुुनै पनि कामको सकारात्मक प्रतिक्रिया जनाउनु पर्ने भन्दै खुसी व्यक्त गरेका छन् । नेता अरगरियाले आफ्नो क्षेत्रमा ४४ वटा वडा रहेको र सबै वडामा समानुपातिक हिसाबले विकास गर्ने प्रतिबद्धता जनाए ।

समारोहमा जनता समाजवादी पार्टीका नगर अध्यक्ष कमल देव मण्डल ,विनोद रोहिता,प्रमोद अधिकारी ,सरोज कुमार मण्डल ,हविब मंसुरी,विद्यार्थी नेता अमिन राइन , उपभोक्ता समिति अध्यक्ष हरि शंकर मण्डलको अध्यक्षता जसपा र अन्य पार्टीका प्रतिनिधी र नेता कार्यक्रता सहित स्थानियवासीको उपस्थिती थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds