2024-04-25

Close

विपिन कुमार यादव,२७ असोज जनकपुरधाम । धनुषा जिल्लाको बटेशवर गाउँपालिकामा उज्जवल युवा क्लवको आयोजनामा मगही भाषा सास्कृती तथा जागरण अभियान कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमको प्रमुख अतिथी जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नं.२ का संघीय सांसद माननीय उमाशंकर अरगरियाको प्रमुख अतिथिमा कार्यक्रम सप्पन्न भएको थियोे । उक्त कार्यक्रममा सांसद अरगरियाले बोल्दै भनुभयो , मगही भाषा भाषीको जनसंख्या बढी भएर पनि मगही भाषाको राजनिती स्तरमा कुनै संरक्षण सम्बर्द्धन नरहेको बेला म संसदमा सिङ्गो सांसद मगही भाषा सास्कृतिका लागि अवाज उठाउदै आइरहेको र आफू जहाँ पनि अवाज उठाउन तयार रहेको बताए ।

कार्यक्रमको बिशिस्ट अतिथी नबल शरण यादव कार्यक्रममा बोल्दै भनु भयो मधेसको अस्तित्व संग जोडेको यो मधेश क्षेत्रको भाषा मगही भाषा र सास्कृती यस क्षेत्रको भाषा रहेको दाबी गरे । साथै कार्यक्रममा मगही गीतमा नृत्य ,लोग गीत , गायन झाखी ,लगायतका मगही सास्कृतिका गाथाहरु टीमद्वारा प्रदर्शनी गरिएको थियो ।


कार्यक्रमलाई प्रमुख अतिथि र बिशिस्ट अतिथिले गमलामा पानी र ब्यानर पढी कार्यक्रमलाई उदघाटन गर्नु भएको थियो । त्यसैगरी स्वागत मन्तब्य सरोज महतोले राखेका थियो भन्ने कार्यक्रम माथी प्रकाश मगही भाषाका अभियन्ता फुलगेन मगहीले गरेका थिए ।


त्यसैगरी कार्यक्रमको आयोजक उज्ज्वल युवा क्लव बटेश्वर -३ ले गरेका थिए भन्ने अध्यक्षता क्लवका अध्यक्ष राजकिशोर महतोले गरेका थिए । साथै कार्यक्रमको उदघोषण बिजय कुमार दासले गरेका थिए ।कार्यक्रममा बिशिस्ट उपस्तिथि नवल शरण यादव,सन्त सत्यनारायण अलोक,वीर बहादुर महतो ,ओ बि सी समाजके केन्द्रिय अध्यक्ष राम कुमार महतो ,कुमरी देबी,चन्द्रकाला देबी ,चन्द्रकाला देबी रामचन्द्र महतो देव सागर दास राज किशोर महतो राज किशोर महरा लगायत समाजका अनेक ब्यक्तिहरु उपस्थिती रहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds