2024-05-08

Close

विपिन कुमार यादव , जनकपुरधाम । जिल्ला सहकारी संघ लि. धनुषाको वार्षिक साधारण सभा सम्पन्न संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले जनकपुरमा उद्घाटन गर्दै राज्यमन्त्री यादवले सहकारीका प्रतिनिधिहरु लाई सहकारीको मर्म मर्यादा भावना र मुल्य मान्यता सिद्धान्त अनुरुप सहकारी ऐन नियमावली र विनियम कार्य बिधिलाई ख्याल गरि आफ्नो आचरणहरु लाई समेत ध्यानमा राखी आफ्नो संघ संस्थाका वार्षिक साधारण सभामा खुल्ला रुपमै प्रस्ताव वाइ प्रस्ताव छलफल गरि पास गर्दै जाने साथै अतिथिहरुलाई बोलाएर त्यही सहकारी संघको सदस्य म, पनि छु ! भनेर अमर्यादित तरिकाले प्रस्तुत हुने विभिन्न क्षेत्रमा आफ्नो आचरण लाई ध्यान राख्न सुझाव दिए । संघका गतिविधिमा समेत ध्यानाकर्षण भएको वार्षिक साधारण सभाको सफलताको शुभकामना समेत राज्य मन्त्री यादवले व्यक्त गरे ।

त्यस्तै रौतहटका कृषकको गहुँबाली नष्ट गरेर मन्त्री प्रभु साह अपराध गरेको भन्दै उनलाई बर्खास्त गर्न माग गरे । उनले भ्रष्टाचार, महिला हिंसा र ठगी गरेको आरोप समेत मन्त्री साहमाथि लगाए ।


उनले मन्त्री साह जस्ता भ्रष्टलाई बर्खास्त नगरे देशमा सुशासन कायम नहुने पनि बताए । ‘चुनावका बेला एक महिलासँग मन्त्री प्रभु साहले ३० लाख रुपैया सापटी लिएका थिए’, उनले भने, ‘तर रुपैया फिर्ता नगरेपछि पीडित महिला मन्त्रालयमै पुगेर विष सेवन गर्ने प्रयास गरेको समाचार छापामाध्यममा समेत आइसककेको छ । यस्ता कुसंस्कारी मन्त्रीलाई तत्कालै बर्खास्त गरिओस् ।’

राज्यमन्त्री यादवले भने, ‘वन मन्त्रीले रुखविरुवा कार्वनडाइअक्साइड दिन्छन् भन्ने अभिव्यक्ति दिदा आश्यर्च लागेको छ । शिक्षा मन्त्री पनि गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिडेका छन् । यस्ता मन्त्रीहरुलाई तत्कालै बर्खास्त गर्न प्रधानमन्त्रीसँग मेरो आग्रह छ ।’


कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाको प्रमुख रामदेव बनरैत यादवले कार्यक्रम भव्य सम्पन्न भैरहेको देख्दा केही छिन सामान्य सहकारी सिद्धान्त बिपरित अमर्यादित तरिकाले प्रस्तुत हुन सहकारी मर्म लाई नै आघात पुगेको छ । त्यस पश्चात् सामान्य रूपमा संचालन भएको देख्न पाउदा खुशी व्यक्त गर्दै सहकारी र प्रदर्शिता राख्दै अगाडी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता,जसपा केन्द्रीय सदस्य संजय कुमार चौधरी , राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुब नारायण यादव ,विशिस्ट अतिथि मन्त्रालयका नियमित सचीव बिजय महतो , सहकारी शाखाका अधिकृत राम पृत यादव , अमर चन्द्र अनिल,नथुनी यादव,विनोद रोहिता,राम हृदय यादव,रेखा मण्डल लगायतका व्यक्तिहरुले वार्षिक साधारण सभा लाई सफलताका शुभकामना व्यक्त गर्दै शान्तिपूर्ण तरिकाले संघको उद्घाटन सत्र सम्पन्न भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds