2024-04-25

Close

विपिन कुमार यादव,जनकपुरधाम,१३ चैत्र जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ।

शुक्रबार संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सल्लाहकार एवं राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको थियो ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित होली मिलन समारोह सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष विनोद प्रसाद रोहिताले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै शुभकामना मन्तव्यमा राम पुकार यादव, महाशंकर ठाकुर,रेखा कुमारी मण्डल,प्रमोद छिट्टान,भोगेन्द्र मण्डल ,राष्ट्रिय सहकारी बैंक जनकपुर शाखाका प्रबन्धक बिष्णु प्रसाद पराजुली,नेपाल बचत तथा ऋण केन्द्रीय संघ जनकपुर फिल्ड शाखा प्रमुख महेश बराल लगायतका जिल्ला भरका विभिन्न सहकारीका संचालक र सहकारीकर्मीहरु एक आपसमा होलीको शुभकामना सटासाट गरेका हुन्। उक्त कार्यक्रममा उद्घोषण राजेन्द्र कुमार साहले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds