2021-12-01

Close

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाको सभापतिमा डा. नविन यादव नियुक्त भएका छन् । रेडक्रसको केन्द्रीय कार्यालयले डा. यादवलाई सभापतिमा नियुक्त गरेको हो ।

सभापतिमा नियुक्त भएका डा. यादव नेकपा एमालेका नेता एवं पूर्वसांसद स्वर्गिय हेमनारायण यादवका छोरा हुन् । यस्तै उपसभापतिमा उपेन्द्र यादव र महामन्त्रीमा श्याम क्षेष्ठलाई नियुक्त गरिएको छ । उपेन्द्र सिरहाका पूर्व उपमेयर र श्रेष्ठ पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाई हुन् ।

स्रोतका अनुसार रेडक्रस सिरहा शाखाको सभापति राजदेव यादवसहित पुरा कार्य समितिलाई हटाएर नयां कार्य समिति चयन गरिएको छ । राजदेव यादव पटक पटक सभापति बनेर रेडक्रसलाई नीजि कम्पनी जस्तै बनाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर