2024-03-29

Close

कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वड़ा नं.३ लक्ष्मीनगरमा नेकपा एमाले कृष्णनगर नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

कार्यक्रम नेकपा एमाले कृष्णनगर नगरकमिटी अध्यक्ष संदीप कुमार मौर्याको अध्य्क्षता प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य गिरधारी लाल न्यौपाने विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य सफर अली मियां, अतिथीमा नेकपा एमाले कपिलवस्तु जिल्ला सचिवालय सदस्य सी.बी.गहतराज, विश्व कार्की, नेकपा एमाले कृष्णानगर नगरपालिका इन्चार्ज टोपलाल पोखरेल, शिवप्रसाद जयसवाल, दयानन्द त्रिपाठी, नेकपा एमाले कृष्णानगर नगरकमिटी उपाध्यक्ष मेहताब आलम रहनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले नेकपा एमालेका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली पहिलो पटक कृष्णानगर नगरपालिकामा आउनु हुने कुरा नगरवासीका लागि गर्वको कुरा रहने बताउदै जिल्ला कमिटी र नगरकमिटीलाई कार्यक्रम सभ्य र भव्य तरिकाले सफल बनाउन पुर्ण रुपमा लाग्न आग्रह गर्नुभयो।

नेकपा एमाले कृष्णानगर नगरकमिटीले यही पुष ६ गते मंगलवार कृष्णानगर नगरपालिका वड़ा नं.८ बहादुरगंजमा आउन लाग्नु भएका नेकपा एमालेका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली लाई आफुहरु स्वागत गर्न कुनै कसर बाकी नराख्ने कृष्णानगर नगर स्तर बाट करिब दशौं हजार जनता उक्त कार्यक्रममा सहभागी बनाउने लक्ष्य राखि आज देखि नै पुर्ण रुपमा लागि परेको साथ साथै जिल्लाका सम्पूर्ण स्थानिए तहको कमिटी वडा कमिटी हरु बाट पुर्ण जिम्मेवारीका साथ आ-आफ्नो स्तर बाट लाग्नु पर्ने तथा भव्य स्वागत गर्नाको लागि सबै संग अनुरोध गर्नुका साथ साथै अध्यक्ष ओलीले विशाल जनसभा लाई सम्बोधन गर्नु हुन गई रहेकाले भव्य उपस्थितिका लागि जनसमुदायमा हार्दिक अनुरोध गरिएको जानकारी नेकपा एमाले कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले जानकारी दिनुभयो।

कार्यक्रममा साजिद अली, मनोज जायसवाल, मुख्तार अहमद बेग, कृष्ण कुमार गुप्ता, अब्दुल सलाम, जंग बहादुर शाही, हैदर अली खां, मुख्तार अहमद, मतिउल्लाखां, फिरोजा खातुन, शहरुनिशा लगायत नेकपा एमाले कृष्णानगर नगरकमिटीका पदाधिकारीहरु तथा सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो‌ l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds