2024-04-20

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता एवं पूर्व मन्त्री उमाशंकर अरगरियाले जेसीजका राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएपछि जेसी मनोज साहलाई नेता एवं पूर्व मन्त्री अरगरियाले सम्मान गरेका हुन । उनले तराई मधेशबाट प्रतिनिधित्व गरेको भन्दै सम्मान गरेको हो । जनकपुर जेसीज २०२१ का अध्यक्ष समेत रहेका जेसी साह नेपाल जेसीजको २०२२ बर्षको नेतृत्व चयनका लागि गण्डकी प्रदेशको पोखरामा भएको जेसीजको ४८ अौं राष्ट्रिय महाधिवेशनबाट बर्ष २०२२ का लागि १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएकोमा जनकपुरका साहले तेस्रो स्थान ल्याएपछि उनलाई सम्मान गरिएको छ । सम्मान तथा बधाईमा जेसीज कार्यवाहक अध्यक्ष उपेन्द्र कुमार साह, रबिन्द्र अरगरिया, निशान यादव लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds