2022-06-28

Close

दिपेश कुमार् साह /रौतहट /१५ गते
रौतहटको पस्चिमिभेग फतुवा बिजयपुर नगरपालिका अन्तर्गत कुलोमा डुबेर एकजना युवकको मिर्तु गएका छन।
रौतहटको फतुवा बिजयपुर ६ स्थित कुलोमा डुबेर वडा ५ सन्तपुर दोस्तियाका ४० बर्षिय मिरहसन अन्सारीको मृत्यु भएको हो ।
पानीमा शव तैरिरहेको देखेर घंसियाले खबर गरेपछि घटनास्थल पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले मृतक अन्सारी रहेको पुष्टिभएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु विश्वकर्माले रातोपाटि लाई जानकारी दिएका छन ।मृतक २४ घन्टे जंडेयाहा रहेकोे र उसको पाईन्टको जिपर खुलेको अवस्थामा शव बरामद भएकाले उनी पिसाब फेर्न जांदा कुलोको पानीमा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
पछिल्लो ३/४ दिनदेखि हराईरहेका अन्सारीको शव कुहिएको र एउटा कान माछाले खाईसकेकाले उनको मृत्यु दुईतीन दिन अघिनै भएको हुनसक्ने अनुमान रहेको ईन्स्पेक्टर विश्वकर्माले जानकारी दिएका छन ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा घटना बारे थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर