महेश सिंह सिरहा लहान ११ फाल्गुन – जनता समाजवादी पार्टी नेपालबाट लहान नगरपालिकाको मेयरका लागी आफू कडा प्रतिस्पर्धामा आउने नेता चन्द्र नारायण कुशवाहाले दाबी गरेका छन्। समाजसेवा गर्दै चर्चा बटुलेका छन्।
नेता चन्द्र नारायण कुशवाहाका अनुसार लहान नगरपालिकालाई नमुना र समृद्ध नगरपालिका बनाउन आफू लहानको मेयरमा उमेदबारी दिने निर्णय गरेका हुन्। जसपाबाट लहान मेयरका उमेदवार आफू नै रहने पार्टीबाट निर्णय भएका उनले बताए।
आफू लहानलाई बिकासको गतिमा ल्याउन र जनताको भावना र जनअपेक्षा अनुसारको आफू कडा प्रतिस्पर्धामा आउने नेता कुशवाहा बताए।लहानमा बिकास निर्माणको कामलाई अगाडि बढाउने एक कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेका छन्। गरीब दलित र अतिबिपन्न बर्ग समुदायको करिब ५ हजार युवाहरूलाई रोजगारीको ग्यारेन्टी गरेका छन्।