2024-04-24

Close

दिपेश कुमार साह ।रौतहट । फागुन २गते रौतहटको देवाही गोनाही नगरपालिका ने क पा माओवादी केन्द्र द्वारा होलि मिलन समारो तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ
सो नगरपालिकाका नगर कमिटी सचीव पवन कुमार ठाकुरले होली पर्वको शुभकामना आदानप्रदान गरेको हो ।शुभकामना आदानप्रदान गर्ने क्रममा उनले भने होलीकाको अन्त्यपछि होली मनाउँने पर्व सुरु भएको हो। फेरि आउँदै स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्र प्रजित हुन्छ भनेर जनतालाई बिश्वास दिलाको हो।हिरण्यकश्यपुले आगोको प्रतिरोधी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोको चितामा बस्न भन्नुभयो। प्रह्लादलाई जलाउने उनको योजना थियो । तर उनीहरुको योजना सफल भएन किनकि भगवान विष्णुको नाम जप्ने प्रह्लाद भने सकुशल रहे तर होलिका जलेर खरानी भए । यसपछि भगवान विष्णुले हिरण्यकशिपुको वध गरे होलि पछी पर्तिकिरिया बादी हरुको अन्त हुन्छ ।र नेकपा माओवादी केन को जित हुनेछ नगर कमिटी सचीव पवन कुमार ठाकुरले बताए ।उहाँ उपस्थित प्रमुख अतिथि पुर्ब सांसद असोक जयसवाल र नगर कमिटी अध्यक्ष नगेन्द्र कूशवाहा बसिटअथिति उपाध्यक्ष बरेमदेव पटेल नगर कमिटी सचीव पवन कुमार ठाकुर लगाएका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds