2024-03-29

Close

काठमाडौं – सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डीएसपी बढुवा लागि सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सोमबार सांझ बसेको बैठकले ५६ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी महानिरिक्षक नियुक्त भएसंगै सशस्त्रमा बढुवा प्रक्रिया अघि बढेको हो । यसअघि सशस्त्रमा रिक्त एक एआईजी पदमा डीआईजी राजु अर्यालको बढुवा सिफारिस भइसकेको छ ।

डीएसपीमा बढुवा भएका इन्सपेक्टरहरु १६ वर्षमा बढुवा भएका हुन् । बढुवा भएका डीएसपी सिसम ६ का अधिकृतहरु हुन् । इन्सपेक्टर विनोद कार्की डीएसपीमा एक नम्बरमा बढुवा भएका छन् भने अन्तिममा फनेन्द्र शाही परेका छन् ।

बढुवाको सूची-

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds