2024-04-19

Close

सिरहा । शिक्षा, स्वास्थ्य र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेर नगर र नगरवासीको आर्थिक सबलिकरणको बाटोहरु पहिल्याउदै सिरहा नगरपालिकाले आफ्नो अगामि यात्राको बाटो निर्धारण गर्नु पर्ने आवश्यक रहेको सिरहा नगरपालिकाका नेकपा एमाले तर्फका उमेदवार डा.नविन यादवले बताएका हुन् ।

सिरहा नगरपालिकाको सबल पक्षहरुको सदुपयोग गर्दै नगर भित्र सुशासन कायम गरि सिरहा नगरपालिकाको विकास गर्न आफु तत्पर रहेको मेयर उमेदवार डा.यादवले बताए । सिरहा नरगपालिका बढदो वस्ति विस्तार, व्यापार व्यवसाय र बजार विस्तारलाई व्यवस्थित गर्दै, सम्पदाहरुको संरक्षन र सम्बध्र्दन गरी नगरपालिकाको लागि आवश्यक प्रकृया पुरा गरि काम गर्ने साथै स्वच्छ र सुनदर सँगसँगै सिरहा नगरपालिकालाई समृध्द बनाउनै पर्छ भन्ने आफनो उद्ेश्य हो ।

हेलचेक्य्राइँ वा वहानाबाजी होईन सामना गरि कार्यअगाडी बढाउनु पर्दछ जो नेकपा एमालेले मात्रै गर्न सक्ने मेयर उम्मेदवार डा.यादवले बताएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds