अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका –२ शिव चौकमा आर आर इन्सिटच्युटको शाखा संचालनमा ल्याएको छ ।
उद्धघाटन समारोहमा बिहीबार मधेश प्रदेशका कानून न्याय तथा मामिला मन्त्री प्रमोद यादवले यस शाखाकाको रिवन काटेर उद्धघाटन गरेका थिए ।
मन्त्री यादवले भने यस शिक्षा क्षेत्रमा करिव ३० वर्षदेखि निजी क्षेत्रका कलेज तथा युनिभरसिटीहरुले एकदमै बिगबीगि गरेको छ । साथै कार्यालयका संचालक राकेश यादव र राकेश चौधरीलाई समेत बधाई दिए ।
‘विभिन्न विषय लिएर विद्यार्थी अध्यन गर्ने गरी देश विदेश जान्छन् पढ्न त्यस मध्ये एक बेंगलोर पनि हो’
त्यस्तै इन्सिटच्युटका सेकरेटरीले भने भारत चाही आइटी हब हो, कुनै विषय पढ्दा नेपाल भन्दा सस्तो र सुलभ दरमा अध्यन अध्यापन गराइन्छ ।
This will close in 20 seconds