2024-05-07

Close

जनकपुरधाम, साउन ५ गते 

औरही गाउँपालिकामा १६ दिखि २३ महिना सम्मका सम्पुर्ण बालबालिकाहरुले १५ महिना भित्र पाउँनुपर्ने सबै खोपहरु पाइसकेको प्रतिबद्धता सहित हाम्रो यस् पालिकाकालाई पुर्ण खोप युक्त गाउँपालिका सुनिश्चित भएको बिहीवार एक समारोह बिच घोषणा गरेका छन् ।

स्थानीय स्वामित्व र सहभागीतामा पुर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ औरही गाउँपालिकालाई ” पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम गरीएको हो ।

औरही गाउँपालिकाको अध्यक्ष उमा शंकर प्रसाद साहका अध्यक्षतामा सो कार्यक्रममा आयोजना गरिएको छ । आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा कुनै पनि बालबालिकाहरु कुनै पनि खोप लिन बाट बन्चित हुने छैनन् भिन स्वास्थ जनप्रतनिधिहरु स्वास्थ ब्यवस्थापन समिति राजनीति दाल प्रतिनिधिहरु महिला सामुदायिक स्वास्थ स्वान्य सेविकाहरु आमा समुह युवा क्लबका सद्स्यहरु शिक्षक तथा विद्यार्थी र सम्पुर्ण औरहि गाउँपालिका नगरीकहरु बिच अध्यक्ष उमा शंकर प्रसाद साहले प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला खोप समन्य समितिको अध्यक्ष राम नन्द मण्डल, विशिष्ट अतिथि पुनम कुमारी साह, प्रशासकीय अधकृत अशोक कुमार यादव, स्वास्थ्य कार्यलय प्रमुख जुगल किशोर यादव, राज देव यादव, प्रदेश स्वास्थ्य कार्यलयको तर्फबाट जन स्वास्थ्य प्रशासक सरवन नायक, युनिसेफका बिकि प्रसाई लगायत सो पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, स्वयम्सेवी, विभिन्न पार्टीको प्रतिनिधिहरु, आमा समुह, स्थानीयहरुको सहभागिता रहेको थियो ।

यद्यपि, सो गाउँपालिकाको स्वास्थ्य संयोजक फेकन यादवले पुर्ण खोप घोषणामा संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सँगको सहकार्य गरि र आफ्नो महत्त्वपूर्ण भुमिका खेलेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds