जनकपुरधाम । अति संवेदनशील रुपमा हेरिने मधेश प्रदेशका एसएसपी कमल थापाका कारण प्रहरी संगठन नै बदनामी बन्दै गएको छ । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्ना नसेलाउँदै मधेस प्रदेश कार्यालयका एसएसपी कमल थाापाले मधेस प्रदेशका तस्करीदेखि विभिन्न अपराधमा मुछिएका व्यक्तिसँग कुममा कुम जोड्दै राम्रै आर्थिक नजरना कुम्ल्याउन सफल बन्दै गएका छन् […]
आर्थिक