जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालय, कार्यविभाग अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले आज जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँहरूले कार्यालय भवन, […]
खेलकुद