जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला अन्तर्गत धनुषाधाम नगरपालिकाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरि रास्वपामा प्रेवश गरिएको हो । सार्वजनिक गरिएको संयुक्त पत्रमार्फत उनीहरूले एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिनेहरूमा नगर अध्यक्षदेखि वडा तहका जिम्मेवार पदाधिकारीसम्म रहेका छन् । राजीनामा दिने […]
जीवनशैली