जनकपुरधाम । जनता समाजवादी पार्टि नेपाल (जसपा) धनुषा निर्वाचन क्षेत्र नं.२ को क्षेत्रीय भेला सोमबार जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको छ । भेला जसपा नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सभा सांसद रामअशिष यादवको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको थियो । कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला संरचना सहित भातृ संगठनका प्रतिनिधि, अगुवा कार्यकर्ता र स्थानीय नेतृत्वहरूको […]
प्रदेश