जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्की चैत ६ गते भोलि जनकपुरधाम आउन लागेकी छन् । अन्तरिम सरकार सम्हाले यता प्रधानमन्त्री सुशीला कार्की पहिलो पटक जनकपुरधाम आउन लागेकी हुन् । उनी चैत ६ गते भोलि जनकपुरधाम आउन लागेको मधेशका गृह संचार तथा कानूनमन्त्री फकिरा महतोले पुष्टी गरे । गत फागुन २१ गते मुलुकमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात […]
प्रदेश २