बर्दिवास । श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले श्रमको सम्मान नै सामाजिक रूपान्तरणको बलियो आधार भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “जब श्रमको सम्मान हुन्छ तब समाज पूर्ण रुपमा सम्पन्न हुन्छ । त्यसमा पनि महिला श्रमकोको सम्मान हुनु भनेको एउटा ठूलो रूपान्तरणको उदाहरण हो ।” ८ औं राष्ट्रिय महिला अधिकार दिवस २०८३ का […]
बैँक / वित्त