विजनेश

जनकपुरधाम । सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुलको पुनर्निर्माण आर्थिक वर्ष २०८३/८४ को बजेटमा नसमेटिएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पुल पुनर्निर्माणको विषय यतिबेला सिरहा र धनुषामा चासो र चर्चाको विषय बनेको छ । जनदबाब र आन्दोलनपछि कमला पुल निर्माणका लागि तत्कालीन युवा तथा खेलकुदमन्त्री तथा हाल सिरहा–१ का सांसद […]

up