काठमाडौं । अन्तरिम सरकारले सशस्त्र प्रहरी संगठनभित्र कार्यरत १४ जना जनशक्तिको कमान्ड सम्हाल्न डीआईजीको दरबन्दी सिर्जना गरेको पाइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्ने एसएसपी युवराज अर्याल प्रमुख रहेको सशस्त्र प्रहरीको कानुन महाशाखामा डीआईजीको दरबन्दी सिर्जना गर्ने प्रस्ताव स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो दरबन्दी सिर्जना गरेलगत्तै अढाइ वर्षपछि अवकाशमा […]
शिक्षा