जनकपुरधाम । भारतको बिहार राज्यमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । जनता दल युनाइटेड (जदयु) का अध्यक्ष समेत रहेका नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै भाजपाले सरकारको नेतृत्व गर्ने औपचारिकता निर्वाह गर्दै सम्राट चौधरीलाई मुख्यमन्त्री चयन गरेको छ । सम्राट चौधरीलाई बिहारको मुख्यमन्त्रीमा राज्यपाल शैइयद आ […]
शिक्षा