जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन नजिकिँदै धनुषा जिल्ला सभापतिमा लक्ष्मेश्वर यादवकाे समर्थकहरु कायमै रहने बताएका छन । विशेषगरी पार्टीका कार्यकर्ताबीच उनको नेतृत्व क्षमताबारे सकारात्मक चर्चा भइरहेको बुझिएको हाे । रास्वपाका धनुषा जिल्ला सभापतिमा यादवकाे तुलनामा काेइ देखा परेनन् भ्रष्टाचार बिरुद्ध तथा सुशासन कायम देश परिवर्तन काे नारा साथ निरन्तर आवाज उठाउदै […]
साहित्य