जनकपुरधाम । नेपाली स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलले मधेश प्रदेशमा आफ्नो बजार विस्तार गर्दै जनकपुरधाममा आधिकारिक शाखा सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटनसँगै कम्पनीले उपभोक्ताका लागि विभिन्न आकर्षक छुट तथा उपहार योजनासमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जनकपुरधामस्थित नयाँ शाखाबाट स्मार्टवाच, इयरबड्स, ब्लुटुथ स्पिकर, पावर बैंक, चार्जर, डाटा केबललगायत विभिन्न मोबाइल एक्सेसोरीका आधिकारिक उत्पादन […]
प्रदेश २