कृष्ण यादव बिरगंज । यातायात व्यवस्था कार्यालय कलैयाले सवारी चालक अनुमति पत्रको परिक्षामा व्यापक अनियमितता गरेर फेल भएकालाई पास गराईरहेको सूचना प्राप्त भएको छ ।यातायात व्यवस्था कार्यालय कलैयाका हाकिम, कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा सवारी चालक अनुमति पत्रको ट्रायल र लिखित परिक्षामा फेल भएकालाई पास गराउदै आएका छन् । यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन […]
स्थानिय तह