समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलको धनुषास्थित बोर्डर आउट पोष्ट (बिओपी) धनौजी यस बर्ष प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको छ । सशस्त्र प्रहरी बलले प्रत्येक बर्ष वार्षिकोत्सवमा उत्कृष्ट युनिट छनोट गर्दै आइरहेकोमा यस वर्ष मधेश प्रदेशस्थित धनुषाको बीओपी धनौजी प्रथम स्थान हासिल गरी उत्कृष्ट भएको हो । आन्तरीक निरीक्षणको क्रममा नेपाल–भारत सीमासँग जोडिएको मधेश प्रदेशका […]

up