अन्तराष्ट्रिय

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सूचीकरण अनिवार्य गर्ने निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबारदेखि अधिकांश ठाउँमा सामाजिक सञ्जाल निष्क्रिय गरेको छ । आम प्रयोगकर्ताले बिहानैदेखि सामाजिक सञ्जाल प्रयोग गर्न नसकेका गुनासो गरिरहेका छन् । तर, प्रशासनिक शक्तिको केन्द्र मानिने सिंहदरबार परिसरमा भने यी नेटवर्क आंशिक रूपमा चलिरहेको पाइएको छ। शुक्रबार साँझ नेपाल प्रेसकर्मी सिंहदरबारमा रिपोर्टिङमा पुग्दा संसद […]

up