स्वास्थ्य

जनकपुरधाम । धनुषाका पूर्वमन्त्री उमाशंकर अरगरियाले नेकपा एमाले परित्याग गरेका छन् । जिल्ला नेतृत्वले पटकपटक अपमान हुनु परेको र केन्द्रले आवश्यक पहल नगरेको भन्दै उनले साधरण सदस्य समेत नरहनेगरी एमाले त्यागेको जानकारी दिएका छन् । ‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ता अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको […]

up